श्रीमान् प्रमुख ज्यू,
महोदय,
एउटा स्वस्थ ब्याक्ति उस्को देश को ठूलो सम्पत्ति हो । यो कुरा हाम्रो समाज मा झनै सान्दर्भिक छ । हाम्रो स्वास्थ्यस शुद्ध, सफा र स्वस्थकर खानेकुरा मा निर्भर हुन्छ त्यसमा पनि शुद्ध र सफा खानेपानी को ठुलो महत्व हुन्छ ।
अशुद्ध र फोहर भएको दुषित खानेपानीे झाडापखाला, टाईफाईड जण्डिस जस्ता अनेक महामारीका कारण हुन्छन् । नेपाल जस्तो विकट भौलोलिक अवस्था भएको देशको लागी त शुद्ध र सफा पिउने पानी को झनै समस्या छ ।
Water Filter ले एउटा घरको सम्पुर्ण सदस्यहरुलाई शुद्ध, सफा एवं कीटाणु रहित पानी खान मद्धत गर्छ जस्ले झाडापखाला, टाईफाइड र जण्डिस जस्ता कडा रोग बाट जोगाउँछ ।
अत: हजुरहरुले आफ्नो निकाय को घर-घरमा कम्तीमा एउटा वा आवश्यकता अनुसार को Water Filter वितरण गरौँ ।
यस पवित्र काममा यो कम्पनी स्थानीय निकायको नियमाअनुसार उचित मूल्यमा राम्रो र बलियो खाल को Water Filter Supply गर्न तयार छ ।
धन्यवाद!
..................
राकेश पाण्डेय
Inquiry को लागी तल उल्लेखीत सम्पर्क नं सेवामा २४ सै घण्टा खुल्ला रहनेछ ।
The Teleman Traders,
Kalanki-14, kathmandu, Nepal
Regd. No: 53567/057/58 ::: VAT No.: 500022991
9841240263(Call/Whatsapp/Viber)
Email Id: rakeshbp31@yahoo.com